×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चिलिमे जलविद्युतले मंसिर ११ मा बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?

एजिएम नोटिस :
कम्पनी : चिलिमे जलविद्युत कम्पनी
इभेन्ट : साधारण सभा 
हुने मिति : मंसिर ११ गते
विवरण :
चिलिमे जलविद्युत कम्पनीले २५% लाभांश अनुमोदन गर्न मंसिर ११ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि  कम्पनीले कात्तिक २७ गतेदेखि मंसिर ११ गतेसम्म बुक क्लोज गरेकोछ ।

पेस हुने प्रस्तावहरु :
२०% बोनस सेयर र ५% नगद लाभांश दिने

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४ अर्ब ७५ करोड ८१ लख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार रुपैयाँ पुग्ने

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: