चिलिमे जलविद्युतले मंसिर ११ मा बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?

एजिएम नोटिस :
कम्पनी : चिलिमे जलविद्युत कम्पनी
इभेन्ट : साधारण सभा 
हुने मिति : मंसिर ११ गते

विवरण :
चिलिमे जलविद्युत कम्पनीले २५% लाभांश अनुमोदन गर्न मंसिर ११ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि  कम्पनीले कात्तिक २७ गतेदेखि मंसिर ११ गतेसम्म बुक क्लोज गरेकोछ ।

पेस हुने प्रस्तावहरु :
२०% बोनस सेयर र ५% नगद लाभांश दिने

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४ अर्ब ७५ करोड ८१ लख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार रुपैयाँ पुग्ने
प्रकाशित मिति : Sunday, November 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal