२०७६ मंसिर ०८ गते आइतबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०८-०८ गते आइतबार । नोभेम्बर २४, २०१९ । मार्ग कृष्ण त्रयोदशी   । 
सूर्योदय । ०६:३१ । सूर्यास्त : १७:०९ 

आजको राशिफल :
मेष –  मित्रको सहयोगमा कार्य सम्पादन हुने । 

वृष – गरेको कार्यमा सफलता मिल्ने । 

मिथुन – गरेका काममा ढिलासुस्ती हुने । 

कर्कट – आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुने । 

सिंह –  व्यापारव्यवसायमा सफलता मिल्ने । 

कन्या – चिन्ता छाडेर चिन्तन गर्ने समय छ । 

तुला – सांझमा पैसा खर्च हुने योग छ । 

वृश्चिक – रोजगारको अवसर मिल्ने । 

धनु – लक्ष्मी भित्रिने योग छ । 

मकर –  मित्रबाट विशेष सहयोग मिल्ने । 

कुम्भ –  व्यवसायमा मन्दी आउने  ।  

मिन – आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने  ।
प्रकाशित मिति : Sunday, November 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal