×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ मंसिर ०८ गते आइतबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-०८-०८ गते आइतबार । नोभेम्बर २४, २०१९ । मार्ग कृष्ण त्रयोदशी   । 
सूर्योदय । ०६:३१ । सूर्यास्त : १७:०९ 
आजको राशिफल :
मेष –  मित्रको सहयोगमा कार्य सम्पादन हुने । 
वृष – गरेको कार्यमा सफलता मिल्ने । 
मिथुन – गरेका काममा ढिलासुस्ती हुने । 
कर्कट – आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुने । 
सिंह –  व्यापारव्यवसायमा सफलता मिल्ने । 
कन्या – चिन्ता छाडेर चिन्तन गर्ने समय छ । 
तुला – सांझमा पैसा खर्च हुने योग छ । 
वृश्चिक – रोजगारको अवसर मिल्ने । 
धनु – लक्ष्मी भित्रिने योग छ । 
मकर –  मित्रबाट विशेष सहयोग मिल्ने । 
कुम्भ –  व्यवसायमा मन्दी आउने  ।  
मिन – आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: