×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ कार्तिक २२ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०७-२२ गते शुक्रबार । नोभेम्बर ०८, २०१९ । कार्तिक शुल्क एकादशी । 
सूर्योदय : ०६:१८ – सूर्यास्त : १७:१५

आजको राशिफल :
मेष – आँटेको र ताकेको कार्य पुरा हुने ।

वृष – नयाँ कार्यको योजना बन्ने ।

मिथुन – वित्तीय संस्थाबाट सहयोग पाउने ।

कर्कट –महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला  ।

सिंह – लमी समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने ।

कन्या – काम गर्न हौसला मिल्ने ।

तुला – नयाँ कार्यको थालनी हुने ।

वृश्चिक – व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने ।

धनु – कार्य सम्पादनमा सहजता मिल्ने ।

मकर – अचल सम्पति हात पर्ने ।

कुम्भ – आम्दानी बढाउने काम सुरु गर्न सकिने ।

मिन – गरेको काममा ढिलासुस्ती हुने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: