×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२०७६ कार्तिक २३ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०७-२३ गते शनिबार । नोभेम्बर ०९, २०१९ । कार्तिक शुल्क द्वादशी । 
सूर्योदय : ०६:१९ – सूर्यास्त : १७:१५

आजको राशिफल :
मेष – सौन्दर्यतामा धन खर्च हुने ।

वृष – नयाँ कार्य वा रोजगारीको अवसर मिल्ने ।

मिथुन – नयाँ कार्यको योजना बन्ने ।

कर्कट – नयाँ काममा हात हाल्ने योग छ ।

सिंह – महत्वपुर्ण कार्यमा व्यवधान आइपर्ला ।

कन्या – बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

तुला – श्रमको उचित मुल्यांकन हुने ।

वृश्चिक – गरेको कामबाट राम्रो लाभ मिल्ने ।

धनु – अनावश्यक ठाउँमा धन खर्च हुने ।

मकर – बैदेशिक कार्य अघि बढ्ने ।

कुम्भ – आँटेको र ताकेको कार्य पुरा हुने ।

मिन – नयाँ कामको थालनी हुने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: