२०७६ कार्तिक १९ गते मंगलबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०७-१९ गते मंगलबार । नोभेम्बर ०५, २०१९ । कार्तिक शुल्क अष्टमी । 
सूर्योदय : ०६:१६ - सूर्यास्त : १७:१७

आजको राशिफल :
मेष – वैदेशिक कार्य अघि बढ्ने ।  

वृष – कार्य गर्ने जोश र जाँगर बढ्ने । 

मिथुन – सौन्दर्यतामा धन खर्च हुने ।

कर्कट – दिनको उत्तरार्धमा धन खर्च हुने ।  

सिंह – व्यापार व्यवसायमा लाभ हुने । 

कन्या –  वित्तीय संस्थाबाट सहयोग मिल्ने ।  

तुला –  महत्वपुर्ण कार्यमा व्यवधान आइपर्ला । 

वृश्चिक –  नयाँ कार्यको योजना बन्ने ।  

धनु – छोटो दुरीको लोभदयाक यात्रा हुने ।  

मकर – नयाँ कार्यको थालनी हुने ।  

कुम्भ – कार्य सम्पादनमा समस्या आउला । 

मिन – वैदेशिक क्षेत्रको काम अघि बढ्ने । 
प्रकाशित मिति : Tuesday, November 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal