×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२०७६ कार्तिक १९ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०७-१९ गते मंगलबार । नोभेम्बर ०५, २०१९ । कार्तिक शुल्क अष्टमी । 
सूर्योदय : ०६:१६ – सूर्यास्त : १७:१७

आजको राशिफल :
मेष – वैदेशिक कार्य अघि बढ्ने ।  
वृष – कार्य गर्ने जोश र जाँगर बढ्ने । 
मिथुन – सौन्दर्यतामा धन खर्च हुने ।
कर्कट – दिनको उत्तरार्धमा धन खर्च हुने ।  

सिंह – व्यापार व्यवसायमा लाभ हुने । 
कन्या –  वित्तीय संस्थाबाट सहयोग मिल्ने ।  
तुला –  महत्वपुर्ण कार्यमा व्यवधान आइपर्ला । 
वृश्चिक –  नयाँ कार्यको योजना बन्ने ।  
धनु – छोटो दुरीको लोभदयाक यात्रा हुने ।  
मकर – नयाँ कार्यको थालनी हुने ।  
कुम्भ – कार्य सम्पादनमा समस्या आउला । 
मिन – वैदेशिक क्षेत्रको काम अघि बढ्ने । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: