हिजो घटेको सुन र चाँदी मूल्य आज कतिमा छ ?

काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रति तोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रति तोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २३ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Wednesday, November 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal