×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गणपति माइक्रोफाइनान्सले ७% बोनस सेयर पारित गर्न पुस ४ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

एजिएम नोटिस :
कम्पनी : गणपति माइक्रोफाइनान्स वित्तीय संस्था 
इभेन्ट : साधारणसभा 
हुने मिति : पुस ४ गते
विवरण :
गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले तेस्रो वार्षिक साधारणसभा पुस ४ गते बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर १८ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ ।
पेस हुने प्रस्तावहरु :
७% बोनस सेयर र कर प्रयोजनार्थ ०.३६% नगद लाभांश  दिने,
५०% हकप्रद ल्याउने
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई दि
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
जंगल पार्क रिर्सोट, शुक्ला गण्डकी न.पा., ३ तनहुँमा दिउसो ३ बजे
कम्पनी प्रोफाइल : 
चुक्ता पुँजी : १० करोड ३५ लाख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ११ करोड ७ लाख ४५ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ५४ लाख ६४ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : २१ रुपैयाँ २२ पैसा
तिसेयर नेटवर्थ : ११६ रुपैयाँ ५७ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: