गरिमा विकास बैंक १६.१५% बोनसमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : गरिमा विकास बैंक
मूल्य समायोजन सेयर : १६.१५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १९२ रुपैयाँ ८५ पैसा

विशेष साधारण सभा : मंसिर २७ गते

विवरण :
गरिमा विकास बैंकको १६.१५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १९२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । 

पेस हुने प्रस्तावहरु :
१६.१५% बोनस सेयर र कर तिर्न ०.८५% नगद लाभांश दिने 
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ,
कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने,
 आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा नोक्सानमा सम्बन्धमा पनि छलफल हुने

सभा हुने स्थान र समय :
होटल पोखरा ग्रान्ड, पार्दी बिरौटामा बिहान १०ः३० बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ७८ करोड ८३ लाख ७६७ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२७ रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको खुद नाफा : १८ करोड ८७ लाख ३५ हजार रुपैयाँ 
प्रकाशित मिति : Friday, November 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal