×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमा विकास बैंक १६.१५% बोनसमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : गरिमा विकास बैंक
मूल्य समायोजन सेयर : १६.१५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १९२ रुपैयाँ ८५ पैसा
विशेष साधारण सभा : मंसिर २७ गते
विवरण :
गरिमा विकास बैंकको १६.१५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १९२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । 


पेस हुने प्रस्तावहरु :
१६.१५% बोनस सेयर र कर तिर्न ०.८५% नगद लाभांश दिने 
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ,
कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने,
 आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा नोक्सानमा सम्बन्धमा पनि छलफल हुने
सभा हुने स्थान र समय :
होटल पोखरा ग्रान्ड, पार्दी बिरौटामा बिहान १०ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ७८ करोड ८३ लाख ७६७ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२७ रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको खुद नाफा : १८ करोड ८७ लाख ३५ हजार रुपैयाँ 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: