गरिमा विकास बैंकले मंसिर २७ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौँ - गरिमा विकास बैंक लि.ले बुकक्लोज मिति तय गरेको छ । मंसिर २७ गते साधारणसभा गर्नको लागि बैंकले मङ्सिर १३ गते बुकक्लोज गर्ने भएको छ । 

बैंकले लगानीकर्ताहरुलाई १६.१५% बोनस सेयर र कर तिर्नको लागि ०.८५% नगद लाभांश दिने भएको छ । बैंकको उक्त लाभांश हात पार्नको लागि मङ्सिर १२ गते सम्म सेयरधनी बनिसक्नुपर्नेछ । बैंकको साधारणसभा मङ्सिर २७ गते (शुक्रबार) होटल पोखरा ग्राण्ड, पोखरा कास्कीमा बस्ने भएको छ ।


प्रकाशित मिति : Thursday, November 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal