×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमा विकास बैंकले मंसिर २७ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौँ – गरिमा विकास बैंक लि.ले बुकक्लोज मिति तय गरेको छ । मंसिर २७ गते साधारणसभा गर्नको लागि बैंकले मङ्सिर १३ गते बुकक्लोज गर्ने भएको छ । 
बैंकले लगानीकर्ताहरुलाई १६.१५% बोनस सेयर र कर तिर्नको लागि ०.८५% नगद लाभांश दिने भएको छ । बैंकको उक्त लाभांश हात पार्नको लागि मङ्सिर १२ गते सम्म सेयरधनी बनिसक्नुपर्नेछ । बैंकको साधारणसभा मङ्सिर २७ गते (शुक्रबार) होटल पोखरा ग्राण्ड, पोखरा कास्कीमा बस्ने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: