×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमा विकास बैंकको १७% लाभांश हात पर्न कहिलेसम्म बन्ने सेयरधनी ? मंसिर २७ मा बोलायो साधारणसभा

रिमाइन्डर :
कम्पनी : गरिमा विकास बैंक
लाभांश : १७% लाभांश 
बुकक्लोज हुने मिति : शुक्रबार, मंसिर १३ गते 
सुरक्षित गर्ने अन्तिम मिति : बिहीबार, मंसिर १२ गते
सभा हुने मिति : मंसिर २७ गते
विवरण :
गरिमा विकास बैंकको १७% लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । सभा गर्न बैंकले शुक्रबार मंसिर १३ गतेदेखि मंसिर २७ गतेसम्म बुक क्लोज गर्दैछ । 
पेस हुने प्रस्तावहरु :
१६.१५% बोनस सेयर र कर तिर्न ०.८५% नगद लाभांश दिने 
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ,
कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने,
 आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा नोक्सानमा सम्बन्धमा पनि छलफल हुने
सभा हुने स्थान र समय :
होटल पोखरा ग्रान्ड, पार्दी बिरौटामा बिहान १०ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ७८ करोड ८३ लाख ७६७ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२७ रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको खुद नाफा : १८ करोड ८७ लाख ३५ हजार रुपैयाँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: