गरिमा विकास बैंकको १७% लाभांश हात पर्न कहिलेसम्म बन्ने सेयरधनी ? मंसिर २७ मा बोलायो साधारणसभा


रिमाइन्डर :
कम्पनी : गरिमा विकास बैंक
लाभांश : १७% लाभांश 
बुकक्लोज हुने मिति : शुक्रबार, मंसिर १३ गते 
सुरक्षित गर्ने अन्तिम मिति : बिहीबार, मंसिर १२ गते

सभा हुने मिति : मंसिर २७ गते

विवरण :
गरिमा विकास बैंकको १७% लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । सभा गर्न बैंकले शुक्रबार मंसिर १३ गतेदेखि मंसिर २७ गतेसम्म बुक क्लोज गर्दैछ । 

पेस हुने प्रस्तावहरु :
१६.१५% बोनस सेयर र कर तिर्न ०.८५% नगद लाभांश दिने 
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ,
कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने,
 आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा नोक्सानमा सम्बन्धमा पनि छलफल हुने

सभा हुने स्थान र समय :
होटल पोखरा ग्रान्ड, पार्दी बिरौटामा बिहान १०ः३० बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ७८ करोड ८३ लाख ७६७ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२७ रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको खुद नाफा : १८ करोड ८७ लाख ३५ हजार रुपैयाँ 
प्रकाशित मिति : Wednesday, November 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal