×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई लघुवित्तले मंसिर ९ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई लघुवित्तले मंसिर ९ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारणसभा 
हुने मिति : मंसिर ९ गते
विवरण :
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले मंसिर ९ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा गर्न कात्तिक २५ गते बुक क्लोज गर्ने भएको छ । 
पेस हुने प्रस्तावहरु :
३५% बोनस सेयर र कर तिर्न नगद लाभांश दिने
१ः१ अनुपात (१००%) हकप्रद सेयर जारी गर्ने
कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने 
सभा हुने स्थान र समय :
 ग्रेट वे हिमालय रिसोर्ट, बेसीसहर लमजुङमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: