ग्लोबल आइएमई लघुवित्तले मंसिर ९ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारणसभा 
हुने मिति : मंसिर ९ गते

विवरण :
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले मंसिर ९ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा गर्न कात्तिक २५ गते बुक क्लोज गर्ने भएको छ । 

पेस हुने प्रस्तावहरु :
३५% बोनस सेयर र कर तिर्न नगद लाभांश दिने
१ः१ अनुपात (१००%) हकप्रद सेयर जारी गर्ने
कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने 

सभा हुने स्थान र समय :
 ग्रेट वे हिमालय रिसोर्ट, बेसीसहर लमजुङमा बिहान ११ बजे
प्रकाशित मिति : Monday, November 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal