×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुराँस लघुवित्त ७.६१% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : गुराँस लघुवित्त वित्तीय संस्था लि.
मूल्य समायोजन सेयर : ७.६१% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४१७ रुपैयाँ२४ पैसा
विशेष साधारण सभा : मंसिर १४ गते
विवरण :
गुराँस लघुवित्त वित्तीय संस्थाको ७.६१% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि संस्थाको सेयर मूल्य प्रति कित्ता ४१७ रुपैयाँ२४ पैसा कायम गरिएको छ । बुधबार संस्थाको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ ।



सभामा पेस हुने प्रस्ताव:

७.६१% बोनस सेयर र कर तिर्न ०.४०% नगद दिने
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
न्यू अञ्जुली होटल, धनकुटामा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: