×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाष्ट रिमाइन्डर : गुराँस लघुत्तिको ८.०१% लाभांश सुरक्षित गर्न आज अन्तिम मौका

लाष्ट रिमाइन्डर :
कम्पनी : गुराँस लघुत्ति वित्तीय संस्था
लाभांश : ८.०१%
बुक क्लोज हुने मिति : कार्तिक २७ गते बुधबार
सुरक्षित गर्ने अन्तिम मिति : आज (मंगलबार, कात्तिक २६ गते)
सभा हुने मिति : मंसिर १ गते
विवरण :
गुराँस लघुत्ति वित्तीय संस्थाको ८.०१% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि कार्तिक २७ गते बुधबारदेखि सेयरधनी पुस्तिका बन्द गर्दैछ ।
पेस हुने प्रस्तावहरु :
७.६१% बोनस सेयर र करका लागि ०.४०% नगद लाभांश दिने
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने 

सभा हुने स्थान र समय :
न्यू अञ्जुली होटल, धनकुटामा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: