×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हिमालयन डिस्टिलरीले बम्पर लाभांश दिँदै, हेर्नुहोस् नगद र बोनस कति ?

काठमाडौं – हिमालयन डिस्टिलरीले १०२.६३% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट आफ्नो लगानीकर्ताहरुलाई ५२.६३% नगद लाभांश र ५०% बोनस सेयर दिने निर्णय गरेको हो ।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते आइतबार बुक क्लोज गर्ने भएको छ । यसर्थ, यसको लाभांश हात पार्न मंसिर १२ गते बिहीबारसम्ममा सेयरधनी बनिसक्नुपर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: