आइसीएफसी फाइनान्सले १३% लाभांश दिँदै, बोनस सेयर र नगद कति ?

काठमाडौं - आइसीएफसी फाइनान्सले १३% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक समितिको २५४औँ बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट सेयरधनीहरुलाई ५% बोनस सेयर र ८% नगद लाभांश दिने निर्णय गरेको हो । 

यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Thursday, November 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal