×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइसीएफसी फाइनान्सले १३% लाभांश दिँदै, बोनस सेयर र नगद कति ?

काठमाडौं – आइसीएफसी फाइनान्सले १३% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक समितिको २५४औँ बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट सेयरधनीहरुलाई ५% बोनस सेयर र ८% नगद लाभांश दिने निर्णय गरेको हो । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: