×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाल्पा लघुवित्तले माग्यो सुपरभाईजर पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

जाल्पा लघुवित्तले माग्यो सुपरभाईजर पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव !

काठमाडौँ – जाल्पा लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले सुपरभाईजर (शाखा प्रबन्धक) पदका लागि केही कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले मंसिर ४ गतेसम्म आवेदन दिन क्ने संस्थाले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: