×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा झनकराज ढुंगेल नियुक्त, भन्छन्, ‘जिम्मेवारी कुशलतापूर्वक निभाउँछु’

काठमाडौँ । एनआइसी एशिया क्यापिटलको सिइओको जिम्मेवारी बाट केहि समय अघि अलग भएका झनक राज ढुंगेल सिभिल क्यापिटल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका छन् । 
लामो समय बैंक तथा वित्तीय संस्थाकोसमेत कार्यानुभव भएका उनी आगामी ४ बर्षका लागि सिइओमा नियुक्त भएका हुन् । एनआइसी एशिया क्यापिटलमा सिइओ हुनुअघि उनी प्रोगेसिभ फाइनान्स, अरनिको विकास बैंक लगायतमा सिइओ भइसकेका व्यक्ति हुन् । 
नव नियुक्त सिइओ ढुङ्गेलले संस्थाले दिएको जिम्मेवारी कुशलतापूर्वक निभाउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: