×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकले माग्यो ४ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

कामना सेवा विकास बैंकले माग्यो ४ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडमा कर्मचारी माग गरेको छ । बैंकले ४ पदका लागि कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर पदका लागि केहि, रिलेसनसिप म्यानेजर पदका लागि केहि, सर्भिस म्यानेजर /अप्रेसन-इन-चार्ज पदका लागि केहि र सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पदमा केहि कर्मचारी मागेको छ । 
इच्छुक तथा योग्यता पुगेका आवेदकले मंसिर ८ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: