कामना सेवा विकास बैंकले माग्यो ४ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडमा कर्मचारी माग गरेको छ । बैंकले ४ पदका लागि कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर पदका लागि केहि, रिलेसनसिप म्यानेजर पदका लागि केहि, सर्भिस म्यानेजर /अप्रेसन-इन-चार्ज पदका लागि केहि र सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पदमा केहि कर्मचारी मागेको छ । 

इच्छुक तथा योग्यता पुगेका आवेदकले मंसिर ८ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Wednesday, November 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal