कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः बिरुराम जैशी नियुक्त


काठमाडौं - कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बिरुराम जैशी पुनः नियुक्त भएका छन् । बैंकको कात्तिक ८ गते बसेको सञ्चालक समितिको १६७औँ बैठकले जैशीलाई आगामी ४ वर्षेका लागि सीईओमा नियुक्त गरेको हो । 

प्रकाशित मिति : Wednesday, November 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal