काठमाडौं – कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बिरुराम जैशी पुनः नियुक्त भएका छन् । बैंकको कात्तिक ८ गते बसेको सञ्चालक समितिको १६७औँ बैठकले जैशीलाई आगामी ४ वर्षेका लागि सीईओमा नियुक्त गरेको हो ।
Live on
Listen to live radio.
प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार