×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१५% बोनसमा मूल्य समायोजनपछि लक्ष्मी लघुवित्तको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : लक्ष्मी लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : १५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ५९३ रुपैयाँ ९१ पैसा
विशेष साधारणसभा : मंसिर २० गते
विवरण :
लक्ष्मी लघुवित्त वित्तीय संस्थाको १५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ५९३ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । बुधबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ ।
पेस हुने प्रस्तावहरु :
१५% बोनस र ११.३२% नगद लाभांश दिने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने 
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई दिने 
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ३ करोड १७ लाख ६८ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ४५ रुपैयाँ ६६ पैसा 
प्रतिसेयर नेटवर्थ : १७५ रुपैयाँ ५७ पैसा
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: