लक्ष्मी बैंकले माग्यो चिफ डिजिटल अफिसर पदका लागि कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव


काठमाडौँ - लक्ष्मी बैंक लि.मा कर्मचारी माग गरेको छ । बैंकले चिफ डिजिटल अफिसर पदका लागि कर्मचारी माग गरेको हो । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो आवेदन खुलाएको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । 
 
प्रकाशित मिति : Wednesday, November 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal