×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नूर प्रकाश प्रधान पुन: नियुक्त

काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नूर प्रकाश प्रधान पुन: नियुक्त भएका छन् । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई पुन: ४ वर्ष कार्यकाल थप्ने निर्णय गरेको हो ।
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: