लुम्बिनी जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नूर प्रकाश प्रधान पुन: नियुक्त

काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नूर प्रकाश प्रधान पुन: नियुक्त भएका छन् । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई पुन: ४ वर्ष कार्यकाल थप्ने निर्णय गरेको हो ।
 
प्रकाशित मिति : Tuesday, November 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal