महालक्ष्मी विकास बैंकको सामाजिक कार्य : बुढानिलकण्ठ मन्दिरमा पिउने पानी, जुस र डस्टविन वितरण

काठमाडौं - महालक्ष्मी विकास बैंकको सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ मन्दिरमा पिउने पानी, जुस साथै डस्टविन वितरण गरेको छ । बैंकले हरिबोधनी एकादशीको अवसर पारेर मन्दिर दर्शन गर्न आउने भक्तजनहरु पानी तथा जुस वितरण गर्नुका साथै मन्दिरलाई डस्टविन दिएको हो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रकाशित मिति : Sunday, November 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal