मंगलबार ५.६१ अंकले घट्यो बजार, ३७ करोड ९८ लाख माथिको कारोबार !

काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ५.६१ अंकले घटेर ११३९.९६ विन्दुमा आइपुगेको छ । कुल ३७ करोड ९८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचडीएलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र सीएचसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Tuesday, November 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal