मुक्तिनाथ विकास बैंकको ४ लाख ३ हजार २२० कित्ता सेयर मंसिर ८ गतेदेखि लिलामीमा आउँदै, कहाँ जाने भर्न ?


अक्सन नोटिस :
कम्पनी : मुक्तिनाथ विकास बैंक
खुला हुने मिति :  मंसिर ८ गते
कित्ता : ४ लाख ३ हजार २२० कित्ता सेयर (१ लाख २ हजार ५१६ कित्ता संस्थापक र ३ लाख ७०३ कित्ता सेयर सर्वसाधरण)
भर्न पाइने अन्तिम मिति : मंसिर १५ गते
भर्न पाइने न्यूनतम कित्ता : १००

फारम लिन र बुझाउन पाइने स्थान :
मुक्तिनाथ क्यापिटल, ट्रेड टावर, काठमाडौं ।
उपत्यका बाहिर पृथ्वीचोक पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत, विराटनगर र जनकपुरबाट 

अन्य विवरण : 
बैंकले गत भदौमा २०% हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्ने। 
प्रकाशित मिति : Monday, November 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal