×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकको परिपत्र : ऋणको ब्याजमा नयाँ निर्देशिका जारी, यस्ता छन् नयाँ नियम !

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणको ब्याजलाई नियन्त्रण गर्न नयाँ निर्देशिका जारी गरेको छ । शुक्रबार केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन २०७५ मा संशोधन गरी नयाँ निर्देशिका जारी गरेको हो ।
राष्ट्र बैंकद्वारा सावजनिक उक्त निर्देशिकामा एक बर्षभन्दा बढि भुक्तानी अवधि भएको आवधिक प्रकृतिको ऋणमा स्थिर ब्याज दर कायम गर्न सकिने व्यबस्था रहेको छ । तर, नयाँ निर्देशिकाकाले ऋणीलाई स्थिर ब्याज दर हुँदा तरलता अभाव भएपनि बढाउन पाइँदैन र तरलता बढि भएका बेला पनि ब्याज भने नघट्ने भएकाले बजारमा लरतलता बढी भएर ब्याज घटेको बेलामा भने ऋणीलाई घाटा हुनेछ।
हेर्नुहोस्, राष्ट्र बैंकले सार्वजनिक गरेको परिपत्र जस्ताको तस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: