एनएमबी बैंकको सेयर नेप्सेमा सूचिकृत

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनएमबी बैंकको सेयर सूचिकृत भएको छ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकको मर्जपछिको सेयर नेप्सेमा सुचिकृत भएको हो । बुधबारको कारोबारमा बैंकको १ करोड ९१ लाख १५ हजार १९०. ५६ कित्ता सेयर सूचिकृत भएको हो । 

एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेडको एकीकृत कारोबार असोज ११ गते सुरु भएको थियो ।
प्रकाशित मिति : Thursday, November 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal