नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ५०% हकप्रद सेयर जारी गर्ने

काठमाडौँ - नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ५०% हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको ९३औँ बैठकमा बोनस सेयर जारी पश्चात कायम हुने चुक्ता पुँजीको ५०% /२:१ को हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
 
प्रकाशित मिति : Sunday, November 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal