×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नयाँ नेपाल लघुवित्तले २०% बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

काठमाडौं – नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले २०% बोनस सेयर दिने भएको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको २५९औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २०% बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६% नगद लाभांश दिने निर्णय गरेको हो । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: