नयाँ नेपाल लघुवित्तले २०% बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

काठमाडौं - नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले २०% बोनस सेयर दिने भएको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको २५९औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २०% बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६% नगद लाभांश दिने निर्णय गरेको हो । 

यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Wednesday, November 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal