×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बंगलादेश बैंकले ५% बोनस सेयर र ७% नगद लाभांश दिँदै

काठमाडौं – नेपाल बंगलादेश बैंकले १२% लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको ३४७औँ बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट ५% बोनस सेयर र ७% नगद लाभांश दिने निर्णय गरेको हो । 
हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ८ अर्ब ४९ करोड २७ लाख १३ हजार रुपैयाँ पुग्नेछ । यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: