×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल लाइफ बन्यो इन्स्योरेन्स क्षेत्रको सर्वोत्कृष्ट करदाता, सिइओ बिबेक झाले थापे सम्मान (भिडियो रिपोर्ट)

काठमाडौँ । आन्तरिक राजश्व विभागले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको छ । गत आर्थिक बर्षमा बिमा व्यवसाय मध्येबाट सरकारलाई सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई सम्मान गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चार्टड एकाउन्टेन्ट विवेक झाले उक्त अवार्ड थापेका थिए । जीवन बीमा क्षेत्रमा सबैभन्दा लोकप्रिय रहेको यो संस्थासँगै आ-आफ्नो क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने अन्य संस्था तथा व्यवसायीहरुलाई पनि उक्त  कार्यक्रममा सम्मान गरिएको थियो ।
विभागले हरेक बर्ष कर दिवसको अवसरमा सबैभन्दा बढी कर तिर्ने व्यवसायी तथा विभिन्न संस्थाहरुलाई सम्मान गर्दै आएको छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: