×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल एसबीआई बैंकको ६% बोनस सेयरमा मूल्य समायोजन, प्रति कित्ता कति ?

प्राइज एडजस्टमेन्ट नोटिस :

कम्पनी : नेपाल एसबीआई बैंक
मूल्य समायोजन सेयर : ६% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३६१ रुपैयाँ ३२ पैसा
विशेष साधारण सभा : मंसिर २९ गते

विवरण :

गरिमा विकास बैंकको ६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता  ३६१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ ।
पेस हुने प्रस्तावहरु :
६% बोनस सेयर र १०.८४% नगद लाभांश दिने 
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
नियमावली संसोधन गर्ने 
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्ताव पेस गर्ने 
सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: