नेपाल एसबीआई बैंकको १६.८४% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, मंसिर २९ मा बोलायो साधारणसभा


लाष्ट रिमाइन्डर :
कम्पनी : नेपाल एसबीआई बैंक
लाभांश : १६.८४% (६% बोनस सेयर र १०.८४% नगद लाभांश)
बुकक्लोज हुने मिति : शुक्रबार, मंसिर १३ गते
सुरक्षित गर्ने अन्तिम मिति :आज (बिहिबार, मंसिर १२ गते)

सभा  मिति : मंसिर २९ गते 

विवरण :
नेपाल एसबीआई बैंकको १६.८४% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  बैंकले सभा प्रयोजनको लागि मंसिर १३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

पेस हुने प्रस्तावहरु :
६% बोनस सेयर र १०.८४% नगद लाभांश दिने 
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
नियमावली संसोधन गर्ने 
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्ताव पेस गर्ने 

सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पुग्ने
प्रकाशित मिति : Thursday, November 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal