नेपाल एसबीआई बैंकले १६.८४% लाभांश पारित गर्न मंसिर २९ मा बोलायो साधारणसभा, बुक क्लोज मिति पनि तय !


एजिएम नोटिस :
कम्पनी : नेपाल एसबीआई बैंक
इभेन्ट : साधारणसभा 
हुने मिति : मंसिर २९ गते

विवरण :
नेपाल एसबीआई बैंकले मंसिर २९ गते साधारण सभा बोलाएको छ । साधारण सभा गर्न बैंकले मंसिर १३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ ।

पेस हुने प्रस्तावहरु :
६% बोनस सेयर र १०.८४% नगद लाभांश दिने 
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
नियमावली संसोधन गर्ने 
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्ताव पेस गर्ने 

सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पुग्ने
प्रकाशित मिति : Wednesday, November 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal