×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल एसबीआई बैंकले १६.८४% लाभांश पारित गर्न मंसिर २९ मा बोलायो साधारणसभा, बुक क्लोज मिति पनि तय !

एजिएम नोटिस :
कम्पनी : नेपाल एसबीआई बैंक
इभेन्ट : साधारणसभा 
हुने मिति : मंसिर २९ गते

विवरण :
नेपाल एसबीआई बैंकले मंसिर २९ गते साधारण सभा बोलाएको छ । साधारण सभा गर्न बैंकले मंसिर १३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ ।
पेस हुने प्रस्तावहरु :
६% बोनस सेयर र १०.८४% नगद लाभांश दिने 
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
नियमावली संसोधन गर्ने 
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्ताव पेस गर्ने 
सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: