'टुच्च' बढ्यो बजार : ०.९७ अंकले बढेको नेप्से ११४०.२६ विन्दुमा

काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ०.९७ अंकले बढेर ११४०.२६ विन्दुमा आइपुगेको छ । कुल १९ करोड १८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार नबिलले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र सीएचसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Monday, November 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal