×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

०.१८ अंकले घट्यो बजार, २९ करोड ३१ लाख माथिको कारोबार

काठमाडौँ – साताको कारोबार पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ०.१८ अंकले घटेर ११३१.८० विन्दुमा आइपुगेको छ । कुल २९ करोड ३१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र एनबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: