×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

०.९१ अंकले घट्यो बजार, कारोबार २९ करोड ५८ लाख माथि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

०.९१ अंकले घट्यो बजार, कारोबार २९ करोड ५८ लाख माथि

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ०.९१ अंकले घटेर ११०९.१६ विन्दुमा आइपुगेको छ । कुल २९ करोड ५८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआईबिपिओले गरेको छ भने त्यसपछि क्रमश: सिजेतबिआइएलपी र एनबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: