बुधबार १.४४ अंकले घट्यो बजार, २० करोड ६२ लाख माथिको कारोबार

काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १.४४ अंकले घटेर ११३८.०२ विन्दुमा आइपुगेको छ । कुल २० करोड ६२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: नबिल र एनसीसीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण : 




प्रकाशित मिति : Wednesday, November 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal