×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

न्यादी हाइड्रोपावरले अपरान्ह ५ बजे बोलायो साधारणसभा, यस्ता छन् पेस हुने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : न्यादी हाइड्रोपावर
इभेन्ट : साधारणसभा 
हुने मिति : आज (शुक्रबार, मंसिर ६ गते)
विवरण :
न्यादी हाइड्रोपावरको बाह्रौ वार्षिक साधारणसभा आज बोलाएको छ ।  कम्पनीले ४० करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउँदै छ । कम्पनीले १०० रुपैयाँ दरको ४० लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । न्यादीले यस आइपीओको रेटिङ पनि गराइसकेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले न्यादीको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
पेस हुने प्रस्तावहरु :
सञ्चालक समितिको प्रतिवेदनमा छलफल गरिने
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन उपर छलफल हुने 
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरिक्षक नियुक्त गर्ने 
सभा हुने स्थान र समय :
कम्पनीको कार्यालय बुद्धनगर, बानेश्वर काठमाडौंमा अपरान्ह ५ बजे
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: