×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ मंसिर ०७ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-०८-०७ गते शनिबार । नोभेम्बर २३, २०१९ । मार्ग कृष्ण  द्वादशी   । 
सूर्योदय । ०६:३० । सूर्यास्त : १७:०९ 
आजको राशिफल :
मेष –  विश्वासपात्रले काममा साथ दिने । 
वृष – शुभ समाचार सुन्न पाइने  । 
मिथुन – सौन्दर्यतामा धन खर्च हुने । 
कर्कट – कार्य सम्पादनमा सहजता मिल्ने । 
सिंह –  वित्तीय संस्थाबाट सहयोग पाइने । 
कन्या – प्राविधिक काममा सफलता प्राप्त हुने  । 
तुला – अनावश्यक ठाउँमा खर्च हुने । 
वृश्चिक – बैदेशिक कार्य अघि बढ्ने । 
धनु – गरेको कार्यमा सफलता मिल्ने  । 
मकर – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने । 
कुम्भ –  सानातिना समस्यामा अल्झिनु पर्ने।   
मिन – धनार्जनका नयाँ स्रोत पत्ता लाग्ने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: