२०७६ मंसिर ०७ गते शनिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०८-०७ गते शनिबार । नोभेम्बर २३, २०१९ । मार्ग कृष्ण  द्वादशी   । 
सूर्योदय । ०६:३० । सूर्यास्त : १७:०९ 

आजको राशिफल :
मेष –  विश्वासपात्रले काममा साथ दिने । 

वृष – शुभ समाचार सुन्न पाइने  । 

मिथुन – सौन्दर्यतामा धन खर्च हुने । 

कर्कट – कार्य सम्पादनमा सहजता मिल्ने । 

सिंह –  वित्तीय संस्थाबाट सहयोग पाइने । 

कन्या – प्राविधिक काममा सफलता प्राप्त हुने  । 

तुला – अनावश्यक ठाउँमा खर्च हुने । 

वृश्चिक – बैदेशिक कार्य अघि बढ्ने । 

धनु – गरेको कार्यमा सफलता मिल्ने  । 

मकर – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने । 

कुम्भ –  सानातिना समस्यामा अल्झिनु पर्ने।   

मिन – धनार्जनका नयाँ स्रोत पत्ता लाग्ने ।
प्रकाशित मिति : Saturday, November 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal