२०७६ मंसिर १४ गते शनिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०८-१४ गते शनिबार । नोभेम्बर ३०, २०१९ । मार्ग शुक्ल चतुर्थी ।
सूर्योदय । ०६:३४ । सूर्यास्त : १७:०८

आजको राशिफल :
मेष - नयाँ सवारीसाधन प्राप्तिको योग छ ।

वृष – सांझपख खर्च हुने योग छ    ।

मिथुन – अचल सम्पति हात पर्ने ।

कर्कट – कार्य सम्पादनमा सहजता मिल्ने ।

सिंह – बैदेशिक कार्य अघि बढ्ने ।

कन्या – समान हराउने योग छ ।

तुला – व्यापारबाट लाभ मिल्ने ।

वृश्चिक – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

धनु – नयाँ कामको थालनी हुने ।

मकर – महत्वपूर्ण अवसर गुम्न सकिने ।

कुम्भ – बोलीको प्रभावका कारण काम बन्ने ।

मिन -  गरेको कार्यमा सफलता मिल्ने ।
प्रकाशित मिति : Saturday, November 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal