×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ मंसिर १४ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-०८-१४ गते शनिबार । नोभेम्बर ३०, २०१९ । मार्ग शुक्ल चतुर्थी ।
सूर्योदय । ०६:३४ । सूर्यास्त : १७:०८
आजको राशिफल :

मेष – नयाँ सवारीसाधन प्राप्तिको योग छ ।

वृष – सांझपख खर्च हुने योग छ    ।

मिथुन – अचल सम्पति हात पर्ने ।

कर्कट – कार्य सम्पादनमा सहजता मिल्ने ।

सिंह – बैदेशिक कार्य अघि बढ्ने ।

कन्या – समान हराउने योग छ ।

तुला – व्यापारबाट लाभ मिल्ने ।

वृश्चिक – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

धनु – नयाँ कामको थालनी हुने ।

मकर – महत्वपूर्ण अवसर गुम्न सकिने ।

कुम्भ – बोलीको प्रभावका कारण काम बन्ने ।

मिन –  गरेको कार्यमा सफलता मिल्ने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: