आरएमडीसी लघुवित्त वित्तीय संस्थाका सञ्चालक मिलन कुमार राईले दिए राजिनामा

काठमाडौँ - आरएमडीसी लघुवित्त वित्तीय संस्थाका सञ्चालक मिलन कुमार राईले सञ्चालक पदबाट राजिनामा दिएका छन् । संस्थाले सर्वसाधारण सेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक राईको मंसिर ५ गतेदेखि लागु हुने गरि राजिनामा स्वीकृत गरेको हो ।
प्रकाशित मिति : Monday, November 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal