×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ मंसिर ०६ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-०८-०६ गते शुक्रबार । नोभेम्बर २२, २०१९ । मार्ग कृष्ण दशमी  । 
सूर्योदय । ०६:२९ । सूर्यास्त : १७:०९ 
आजको राशिफल :
मेष –  कार्यसिद्ध हुने अवसर मिल्ने । 
वृष – यात्रामा मालसामान हराउन सक्ने । 
मिथुन – धनार्जन हुने । 
कर्कट – गरेको कार्य सफल हुने । 
सिंह –  नसोचेको ठाउँबाट धन हात पर्ने । 
कन्या – गरेको कार्यबाट उल्टो परिणाम आउला । 
तुला –नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने । 
वृश्चिक – रोजगारको अवसर मिल्ने । 
धनु – नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुने । 
मकर –  आर्थिक क्षेत्रमा संकट आउने । 
कुम्भ –  आम्दानी बढाउने काम सुरु गर्न सकिने ।  
मिन – आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: