२०७६ मंसिर ०६ गते शुक्रबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०८-०६ गते शुक्रबार । नोभेम्बर २२, २०१९ । मार्ग कृष्ण दशमी  । 
सूर्योदय । ०६:२९ । सूर्यास्त : १७:०९ 

आजको राशिफल :
मेष –  कार्यसिद्ध हुने अवसर मिल्ने । 

वृष – यात्रामा मालसामान हराउन सक्ने । 

मिथुन – धनार्जन हुने । 

कर्कट – गरेको कार्य सफल हुने । 

सिंह –  नसोचेको ठाउँबाट धन हात पर्ने । 

कन्या – गरेको कार्यबाट उल्टो परिणाम आउला । 

तुला –नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने । 

वृश्चिक – रोजगारको अवसर मिल्ने । 

धनु – नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुने । 

मकर –  आर्थिक क्षेत्रमा संकट आउने । 

कुम्भ –  आम्दानी बढाउने काम सुरु गर्न सकिने ।  

मिन – आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने  ।
प्रकाशित मिति : Friday, November 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal