२०७६ कार्तिक २१ गते बिहिबारको 'आर्थिक राशिफल', तुलाको आकष्मिक धन लाभ मिल्ने, मिनको आर्थिक कारोबारमा मन्दी आउने

मिति २०७६-०७-२१ गते बिहिबार । नोभेम्बर ०७, २०१९ । कार्तिक शुल्क दशमी । 
सूर्योदय : ०६:१८ - सूर्यास्त : १७:१६

आजको राशिफल :
मेष – नयाँ कार्यको योजना बन्ने ।

वृष – कार्य सम्पादनमा सफलता मिल्ने।

मिथुन – गरेको कार्यमा सफलता मिल्ने ।

कर्कट –आर्थिक संकटमा परिएला ।

सिंह – वित्तीय संस्थाबाट सहयोग पाइने ।

कन्या – चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।

तुला – आकष्मिक धन लाभ मिल्ने ।

वृश्चिक – अनावश्यक धन खर्च हुने ।

धनु – कार्य सम्पादन गर्दा कार्यमा सफलता मिल्ने ।

मकर – अरुलाई प्रभावित परेर काम बन्ने ।

कुम्भ – लगनशीलताले कामहरु आगाडी बढ्ने ।

मिन – आर्थिक कारोबारमा मन्दी आउने ।
प्रकाशित मिति : Thursday, November 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal