×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ कार्तिक २० गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०७-२० गते बुधबार । नोभेम्बर ०६, २०१९ । कार्तिक शुल्क नवमी । 
सूर्योदय : ०६:१७ – सूर्यास्त : १७:१६

आजको राशिफल :
मेष – लामो समयदेखि रोकिएको अधुरा कामहरु पुरा हुने ।  
वृष – वित्तीय संस्थाबाट सहयोग पाइने  । 
मिथुन – अनावश्यक ठाउँमा धन खर्च हुने।
कर्कट – शुभ समाचार सुन्न  पाइएला ।  

सिंह – कार्य सम्पादनमा सफलता मिल्ने । 
कन्या –  चिन्ता छाडेर चिन्तन गर्ने समय छ  ।  
तुला –  महत्वपुर्ण कार्यमा व्यवधान आइपर्ला । 
वृश्चिक –  यात्रामा मालसामान हराउन सक्छ ।  
धनु – रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुन सक्ने ।  
मकर – बहुमुल्य वस्तु हात पर्ने योग छ  ।  
कुम्भ – आर्थिक कारोबारमा मन्दी आउने । 
मिन –धनार्जनका नयाँ स्रोत पत्ता लाग्ने । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: