×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ कार्तिक २९ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ । मिति २०७६-०७-२९ गते शुक्रबार । नोभेम्बर १५, २०१९ । मार्ग कृष्ण तृतिय   । 
सूर्योदय । ०६:२४ । सूर्यास्त : १७:१२ 
आजको राशिफल :
मेष –  नयाँ कार्यको योजना बन्ने । 
वृष – कार्यमा सफलता मिल्ने । 
मिथुन –  महत्वपूर्ण कार्यमा व्यवधान आउने । 
कर्कट – लगनशीलताले कार्य अघि बढ्ने । 
सिंह –  कार्य सम्पादनमा सहजता मिल्ने । 
कन्या – अधुरा काम पुरा हुने । 
तुला – मन खिन्न हुने स्थिति आउन सक्ने  । 
वृश्चिक – नजिकको व्यक्तिबाट कार्य पुरा हुने । 
धनु – दिनको उत्तरार्धमा धन खर्च हुने । 
मकर – चिताएका कार्यले तिब्रता लिने । 
कुम्भ –  मन कमजोर र धन खर्च हुने ।  
मिन – नसोचेको ठाउँबाट धनार्जन हुने । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: