२०७६ कार्तिक १८ गते सोमबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०७-१८ गते सोमबार । नोभेम्बर ०४, २०१९ । कार्तिक शुल्क अष्टमी । 
सूर्योदय : ०६:१६ - सूर्यास्त : १७:१८

आजको राशिफल :
मेष – नसोचेको ठाउँबाट धन आर्जन हुने ।  

वृष – अनावश्यक ठाउँमा धन खर्च हुने । 

मिथुन – लगनशिलताले कामहरु अगाडी बढ्ने ।

कर्कट – नयाँ काम वा रोजगारीको अवसर मिल्ने ।  

सिंह – अचल सम्पति हात पर्ने योग छ । 

कन्या –  ब्यबसायमा नोक्सानी बेहोर्नु पर्ला ।  

तुला –  नयाँ कार्यको थालनी हुने । 

वृश्चिक –  बैदेशिक कार्य अघि बढ्ने ।  

धनु – अचल सम्पति हात पर्ला ।  

मकर – ब्यापारमा मन्दी आउने ।  

कुम्भ – व्यापार व्यवसायमा औसत लाभ हुने । 

मिन – बहुमुल्य बस्तु हात पर्ने । 
प्रकाशित मिति : Monday, November 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal