२०७६ मंसिर ११ गते बुधबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०८-११ गते बुधबार । नोभेम्बर २७, २०१९ । मार्ग शुक्ल प्रतिपदा  । 
सूर्योदय । ०६:३३ । सूर्यास्त : १७:०८ 

आजको राशिफल :
मेष –  गरेको काममा ढिलासुस्ती हुने । 

वृष – आफन्त र साथीभाईबाट सहयोग प्राप्त हुने ।  

मिथुन –  परिश्रम अनुसार उपलब्धि पनि राम्रै हुने । 

कर्कट – घर जग्गाको कारोबारमा सफलता मिल्ने । 

सिंह –  काममा केहि प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला।  

कन्या – नयाँ काम सुरु गर्ने समय आएको छ । 

तुला – रोकिएको धन हात पर्ला । 

वृश्चिक – ब्यापारमा मनग्ये धन लाभ हुने ।  

धनु –  धन खर्च हुने योग छ । 

मकर –   बैदेशिक क्षेत्रको काम अघि बढ्ने । 

कुम्भ – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने ।  

मिन – एकपछि अर्को अवसर आउनाले मान्न प्रशन्न हुने ।
प्रकाशित मिति : Wednesday, November 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal