×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ मंसिर ११ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-०८-११ गते बुधबार । नोभेम्बर २७, २०१९ । मार्ग शुक्ल प्रतिपदा  । 
सूर्योदय । ०६:३३ । सूर्यास्त : १७:०८ 
आजको राशिफल :
मेष –  गरेको काममा ढिलासुस्ती हुने । 
वृष – आफन्त र साथीभाईबाट सहयोग प्राप्त हुने ।  
मिथुन –  परिश्रम अनुसार उपलब्धि पनि राम्रै हुने । 
कर्कट – घर जग्गाको कारोबारमा सफलता मिल्ने । 
सिंह –  काममा केहि प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला।  
कन्या – नयाँ काम सुरु गर्ने समय आएको छ । 
तुला – रोकिएको धन हात पर्ला । 
वृश्चिक – ब्यापारमा मनग्ये धन लाभ हुने ।  
धनु –  धन खर्च हुने योग छ । 
मकर –   बैदेशिक क्षेत्रको काम अघि बढ्ने । 
कुम्भ – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने ।  
मिन – एकपछि अर्को अवसर आउनाले मान्न प्रशन्न हुने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: