२०७६ मंसिर ०२ गते सोमबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ । मिति २०७६-०८-०२ गते सोमबार । नोभेम्बर १८, २०१९ । मार्ग कृष्ण षष्ठी । 
सूर्योदय । ०६:२६ । सूर्यास्त : १७:१० 

आजको राशिफल :
मेष –  धैर्य एवम् लगनशीलताले अवसर दिलाउने । 

वृष – लक्ष्मी प्रशन्न हुने योग छ । 

मिथुन –  नयाँ कार्य थालनी गर्ने योग छ । 

कर्कट – यात्रामा मालसामान हराउन सक्ने । 

सिंह –  जटिल ठानिएको कार्य सम्पादन हुने । 

कन्या – मनमा शान्ति र अनुहारमा कान्ति छाउने । 

तुला – व्यापार व्यवसायमा सफलता मिल्ने । 

वृश्चिक – नियमित खर्च वृद्धि हुने । 

धनु – भुमिबाट लाभ रहने । 

मकर – नयाँ औद्योगिक कार्यमा जुट्ने समय छ । 

कुम्भ –  आर्थिक कारोबारमा सफलता पाइने ।  

मिन – बन्न लागेको काम बिग्रिनेछ । 
प्रकाशित मिति : Monday, November 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal