×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ मंसिर ०५ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

२०७६ मंसिर ०५ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-०८-०५ गते बिहिबार । नोभेम्बर २१, २०१९ । मार्ग कृष्ण नवमी । 
सूर्योदय । ०६:२८ । सूर्यास्त : १७:०९ 
आजको राशिफल :
मेष –  एक पछि अर्को अवसर आउनाले मन प्रशन्न रहने । 
वृष – सानातिना समस्याको अल्झिनुपर्ने । 
मिथुन – हर्ष र प्रसन्नताका बीचमा समय व्यतित हुने । 
कर्कट – रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुने । 
सिंह –  धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने । 
कन्या – गरेका काममा ढिला सुस्ती हुने । 
तुला –चिन्ता छाडेर चिन्तन गर्ने समय छ । 
वृश्चिक – व्यापार व्यवसायबाट आम्दानी हुने । 
धनु – भौतिक साधन जुटाउने समय छ । 
मकर – आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला । 
कुम्भ –  आम्दानी बढाउने काम सुरु गर्न सकिने ।  
मिन – आँटेको र ताकेको कार्य पुरा होला । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: