२०७६ कार्तिक २९ गते शुक्रबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ । मिति २०७६-०७-२९ गते शुक्रबार । नोभेम्बर १५, २०१९ । मार्ग कृष्ण तृतिय   । 
सूर्योदय । ०६:२४ । सूर्यास्त : १७:१२ 

आजको राशिफल :
मेष –  नयाँ कार्यको योजना बन्ने । 

वृष – कार्यमा सफलता मिल्ने । 

मिथुन –  महत्वपूर्ण कार्यमा व्यवधान आउने । 

कर्कट – लगनशीलताले कार्य अघि बढ्ने । 

सिंह –  कार्य सम्पादनमा सहजता मिल्ने । 

कन्या – अधुरा काम पुरा हुने । 

तुला – मन खिन्न हुने स्थिति आउन सक्ने  । 

वृश्चिक – नजिकको व्यक्तिबाट कार्य पुरा हुने । 

धनु – दिनको उत्तरार्धमा धन खर्च हुने । 

मकर – चिताएका कार्यले तिब्रता लिने । 

कुम्भ –  मन कमजोर र धन खर्च हुने ।  

मिन – नसोचेको ठाउँबाट धनार्जन हुने । 
प्रकाशित मिति : Friday, November 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal